Incident Reports

Man Remanded in Custody on Charge of Killing Wife

2014-04-17

Madhes, Saptari, Bode Barsain

Siraha, Patni hatyaka aaropit purvapakshka laagi thunama. Siraha/April 18 The District Court on April 17 has sent Birendra Sah, 30, of Ramnagar Mirchaiya-3 to prison for investigation on charge of killing his wife. District court Judge Udhhav Prasad Bhattarai issued the verdict. Family of the deceased had filed a complaint at the Area Police Office accusing Sah of burning his wife Poonam Devi Sah alive on March 17. According to Inspector Naresh Raj Subedi of the APO Mirchaiya, Poonam was found burnt in the house at around 4 pm on March 17 and she was immediately taken to BPKIHS Dharan for treatment where she succumbed the same night. Post-mortem of the body was conducted on March 18. Inspector Subedi said that her husband was arrested the same day as the incident was suspicious. The accused had also sustained burn injuries to his hand. Durga Pariyar रामनगर मिर्चैया गाविस- ३ का ३० वर्षीय वीरेन्द्र साहलाई जिल्ला अदालतले पत्नीको हत्या गरेको आरोपमा वैशाख ४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलाशले सो आदेश दिएको सरकारी वकिल राजेशकुमार कटुवालले बताए । चैत ३ गते होलीको दिन आरोपितले पत्नी २५ वर्षीया पुनमदेवी साहलाई आगो लगाई हत्या गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा किटानी जाहेरी दिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर नरेशराज सुवेदीले पुनम चैत ३ गते ४.०० बजे घरमा आगो लागि जलेको अवस्थामा फेला परेको र उनलार्इ तत्कालै धरानस्थित विपी प्रतिष्ठानमा उपचारको लागि लगे पनि सोही राती उनको उपचारको क्रममा मृत्यु भएको बताए । लासको पोष्टमार्टम विपी प्रतीस्ष्ठान धरानमा चैत ४ गते भएको थियो । इन्सपेक्टर सुवेदीका अनुसार महिला जलेको घटना शंकास्पद भएकोले मृतकका पति ३० वर्षीय वीरेन्द्र साहलाई सोही दिन गिरफतार गरेको थियो । आरोपितको हातमा पनि आगोले पोलेकोले प्रहरीको निगरानीमा मिर्चैयामा उपचार भएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis