Incident Reports

आफ्नै बुबाआमालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-09-05

Bagmati, Kathmandu, Chandragiri, Ward 1

काठमाडौं, २०७७ भदौ २१ गते    आफ्नै बुबाआमालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चन्द्रागिरी नगरपालिका-१ झागाझीटि बस्ने ३२ वर्षीय श्री तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।     तामाङले मादक पदार्थ सेवन गरी ढोका खोल्ने बित्तिकै खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको सहिद मेमोरियल अस्पताल कंलकीमा उपचार भइरहेको छ ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
Police website

0 Comments

Related Reports