Incident Reports

Complaint Lodged Against Husband

2014-05-07

Lumbini, Rolpa, Suwarnabati

Rolpa,PAtile bevasta gareko bhandai ujuri. Rolpa/ May 8 Siwani Pariyar, 18, of Mijhing VDC-4 has lodged a complaint at District Police Office of Rolpa on May 7, accusing her husband Prakash Bista, 22, for not looking after her. The couple had been living in a rented room at Mijhing VDC, Sulichaur, since one year after the family members did not allow them to live with them following their inter-caste marriage. She further pledged for justice saying her situation is becoming worst after her husband stopped looking after her. The search for the accused is underway, said constable Nib Ale Magar of Women and Children Service center under DPO. Ishwori GM रोल्पा । ०७१ वैशाख २५ गते मिझिङ गाविस-४ की १८ वर्षीया शिवानी परियारले आफूलाई पति २२ वर्षीय प्रकाश विष्टले खान लाउन नदिनुका साथै बेवास्ता गरेको भन्दै वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दिएकी छन् । एक वर्षपहिले अन्तरजातीय विवाह गरेका उनीहरूलाई परिवारले अस्वीकार गरी घरमा बस्न नदिएपछि दुवैजना मिझिङ गाविसस्थित सुलिचौरमा डेरा गरी बस्दै आएका थिए । हाल पतिले पनि बेवास्ता गर्दा विचल्लीमा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताइन् । निवेदन दिए लगत्तै आरोपित पतिको खोजी कार्य जारी रहेकाले पीडितले छिटै न्याय पाउने जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका हवल्दार निव आले मगरले बताए । इश्वरी जी.एम.

0 Comments

Related Reports
Related Trend Analysis