Incident Reports

Army Defuses Socket Bomb

2014-05-11

Rukum,Socket bomb senadwara nishkriya. Rukum/ May 12 A bomb disposal unit of Nepal Army has defused an abandoned socket bomb from the premises of Chandra Bahadur Thapa of Rukumkot VDC-3 on May 11. The bomb was recovered near the garden of Thapa’s house and was disposed by a bomb disposal unit of Devi Dal, based at Salle, said Inspector Kishananda Bhatt of Rukumkot Area Police Office. Police said that the bomb might have been placed by the then combatants during the Maoist insurgency as the house owner Thapa used to serve in Nepal Army during that time. Adarsha KC रुकुम । ०७१ वैशाख २९ गते रुकुमकोट गाविस-३ का चन्द्रबहादुर थापाको घर आगनमा वैशाख २८ गते दिउँसो फेला परेको बेवारिसे सकेट बम सेनाले निस्कृय पारेको छ । थापाको आगनसँगै रहेको गोबर मल थुपारेको ठाउँमा उक्त सकेट बम फेला परेको इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रहरी निरीक्षक किशानन्द भाटले जानकारी दिए । बारीमा गोबर मल हाल्ने क्रममा बम फेला परेको थियो । नेपाली सेनाको रुकुम सल्ले स्थित देवीदल गणको बम डिस्पोजल टोली घटना स्थल पुगेर सुरक्षित रुपमा सकेट बम निष्कृय पारेको छ । बम कसले गाडेको हो भन्ने बारे आधिकारीक पुष्टी नभए पनि विगत द्वन्द्वका समयमा छाडेको अनुमान गरिएको छ । बम भेटिएको घर मालिक चन्द्रबहादुर नेपाली सेनामा कार्यरत रहेकाले द्वन्द्वका समयमै राखिएको हुन सक्ने प्रहरीले बताएको छ । आदर्श के.सी.

0 Comments

Related Reports
Related Trend Analysis