Incident Reports

Case Filed against Rape Attempt

2014-06-16

Madhes, Parsa, Parsa

Parsa, Balatkar prayas ko aaropma muddha darta. The district police office of Parsa has registered a case against Bhagrasan Hajara, 35, of Mahadevpatti VDC-5 on June 16 on charge of attempting to rape 35-year-old woman. Based on the complaint lodged against him, the police registered the case. The victim had lodged a complaint at district police office of Parsa on June 16. Police arrested the accused from the village on June 16. Investigation against him is underway, said police. KC Lamichhane एक ३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा महादेवपट्टी-५ बस्ने ३५ वर्षीय भग्रासन हजारा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असार ३ गते मुद्दा दर्ता गरेको छ । महिलालाई घर व्यवहार चलाउन पैसा आवश्यक परि ऋण खोजी हिँडेको अवस्थामा आरोपित हजराले ऋण उपलब्ध गराई दिन्छु भनी असार १ गते साँझ मोटर साइकलमा ऋण खोज्न लिएर गएका थिए । आरोपितले असार १ गते बेलुका आठ बजे महादेवपट्टी गाविस-४ स्थित सुर्ती खेतमा पुर्‍याई बलात्कार गर्ने प्रयास गरेपछि पीडितले प्रतिकार गरी भाग्न सफल भएकी थिइन् । आरोपित हजराले जबर्जस्ती करणी गर्न खोजेको जाहेरीको आधारमा हजारा विरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा असार २ गते जाहेरी दिइएकी थिइन् । गाउँमा लुकीछिपी बसेको अवस्थामा आरोपित हजरालाई असार २ गते गाउँबाटै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । के.सी. लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis