Incident Reports

Human Trafficker Sentenced to One Year in Prison l मानव बेचबिखचनका आरोपितलाई एक वर्षकैद l

2014-07-17

Gandaki, Kaski, Pokhara Lekhnath

Kaski,manav bech bikhanka aropitlaai 1 barsha kaid. Kaski/July 15 District Court has sentenced Kalpana Bhujel, 32, of Lekhnath Municipality-14 to one year in prison on July 15 convicting her of trafficking of a 16-year-old girl. The single bench of Ram Prasad Oli convicted Bhujel while acquitted another accused, Nirmal Gurung, the court registrar Dinbandhu Aryal said. The girl’s relatives had filed a complaint at District Police Office on August 15, 2013 accusing Bhujel and Gurung of sale of the girl. They were arrested the next day and a charge of human trafficking was filed. District Court had remanded Bhujel in jail while Gurung was released on the bail amount of Rs 7,000. San Bahadur Thapa कास्की । ०७१ असार ३१ गते एक १६ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको ठहर गर्दै लेखनाथ नपा-१४ का ३२ वर्षीय कल्पना भुजेललाई जिल्ला अदालतको असार ३१ गतेको आदेशमा एक वर्षकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद ओलीको इजालासले आरोपित भूजेललाई दोषी ठहर एक वर्षकैदको फैसला गरेको छ भने अर्का आरोपित निर्मल गुरुङलाई सफाई दिएको जिल्ला अदालतका श्रेस्तेदार दीनबन्धु बरालले बताए । आरोपित भुजेल र सोही ठाउँका ३५ वर्षीय निर्मल गुरुङले ०७० साउन ३० गते ललाईफकाई बेचबिखन गरेको भन्दै पीडितका आफन्तले ०७० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितहरुलाई प्रहरीले साउन ३२ गते गिरफ्तार गरी उनीहरुविरुद्ध प्रहरीले मानव बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान गरेकोमा जिल्ला अदालतको भदौ २५ गतेको आदेशमा आरोपित भूजेललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने आरोपित निर्मल गुरुङलाई रु. ७ हजार धरौटीमा रिहा गरेको थियो । सनबहादुर थापा

0 Comments