Incident Reports

Complaint against Bigamist Husband

2014-08-03

Lumbini, Rolpa, Madi

Rolpa, Bahu bibaha garne pati birudhha ujuri August 3, Chandra Mali Pun Magar, 35, of Korchabang VDC-5 has filed a complaint at the District Police Office on August 3 accusing husband Baala Ram Pun Magar, 35, of expelling her from home after his second marriage. According to her complaint, her husband beat her and her four children. She said that she only came to know about his second marriage on July 20 though he married second wife a month ago. The victim and her children have taken refuge at a relative's home in the district headquarter Libang after Baala Ram beat them at their home on July 31. Head constable of Women and Children Service Center Sumitra Thapa said that the accused was being brought to the District Police Office after arrest on August 3. According to police, his second wife is out of the district. Ishwari GM रोल्पा । ०७१ साउन १८ गते, कोर्चाबाङ गाविस-५ की ३५ वर्षीया चन्द्रमाली पुन मगरले पति ३५ वर्षीय बालाराम पुन मगरले दोस्रो विवाह विवाह गरी आफूलाई घर निकाला गरेको भन्दै साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । डाईभर काम गर्ने पतिले आफू र चार जना छोरा छोरीलाई मानसिक यातना दिनुका साथै कुटपिट गरेको उजुरीमा उल्लेख गरेकी छन् । आरोपितले असार महिनामा कुरेली गाविस- २ की प्रमिला रोकासँग बहुविवाह गरेको भए पनि साउन ४ गते मात्र पीडितले थाहा पाएकी थिइन् । आरोपित बालारामले साउन १५ गते घरमा आएर पत्नी र छोरा छोरीलाई कुटपिट गर्न थालेपछि भागेर सदरमुकाम लिवाङमा आफन्तको संरक्षण बसेकी छन् । आरोपितलाई साउन १८ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालमा ल्याइँदै गरेको महिला तथा बालबालिका सेवा केन्द्रकी हबल्दार सुमित्रा थापाले बताईन् । दोस्रो पत्नी रोका भने जिल्ला बाहिर रहेको प्रहरीले जानकारी दिएको छ । इश्वरी जी.एम.

0 Comments

Related Reports
Related Trend Analysis