Incident Reports

Man Raped Own Daughter In The Absence of Wife

2014-09-03

Province 1, Sunsari, Duhabi, Ward 12

Sunsari, Srimati maita gayeko mauka pari balika chori mathi balatkar. Sunsari PurbaKusaha, A man have raped his own 7yrs old child, that has caused her in a serious condition. PurbaKusaha9, 32 yrs old Birendra paswan raped his own daughter after he got drunken police said. In the absence of the wife the man forcefully attempt raped of a child during sleeping. सुनसरी, भदौ १८ – सुनसरीको पूर्वकुशाहाका एक व्यक्तिले आफ्नै सात वर्षीया छोरीमाथी जवरजस्ती करणी गरेर मरणासम्म बनाएको सार्वजनीक भएको छ । पूर्वकुशहा ९ का ३२ वर्षीय बिन्देस्वर पाश्वानले मदिरा सेवन गरी आफ्नै नाबालिका छोरीमाथी यस्तो कर्तुत गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक सुदीप राजभण्डारीले बताए । श्रीमती माइत गएको बेला सँगै सुतेकी नाबालक छोरीमाथी करणी गर्ने पासवानलाई स्थानीयवासीहरुको सहयोगमा पक्राउ गरी कार्वाही प्रकृया अगाडी बढाएको छ । पक्राउ पासवानले आmनो गल्ती स्विकारेको सुनसरी प्रहरीका डिएसपी सुदिप राजभण्डारीले बताए । सात वर्षीया बालिकाको उच्च रक्तश्रावका कारण अझै पनि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा प्रहरीकै रोहबरमा उपचार भइरहेको राजभण्डारीले जानकारी दिए । - See more at: http://www.ratopati.com/2014/09/03/164247.html#sthash.sCwagCjd.dpuf

0 Comments