Incident Reports

Men Arrested For Attempted Bride Snatching

2014-09-10

Lumbini, Rukum East, Musikot

Rukum, Jabarjasti biwaha garna khojeka aarpit giraftaar. Bishnu Oli, 19, and his accomplice Sanjiv Rawat, 25, of Sakh VDC-8 have been arrested by the police on September 10 on charge of abducting a 17-year-old girl of Sakh VDC-9 with the intention of marriage. A gang of four including Oli and Rawat had abducted her on Setpember 8 from her home and kept her hostage at Oli’s home. She contacted police on September 10 after managing to flee from the place. A student of grade 11, the girl was living alone at her home as her parents are in India for work. Saying that the police would investigate the case and take further action, Inspector Shivaraj Chhetri of District Police Office said they were also searching for other two accomplices. Adarsha KC साख गाविस-९ की एक १७ वर्षीया किशोरीलाई जबरजस्ती विवाह गर्न खोजेको आरोपमा साख गाविस-८ का १९ वर्षीय विष्णु ओली र उन्का सहयोगी २५ वर्षीय सन्जित रावतलाई जिल्ला प्रहरी कार्यालयले भदौ २५ गते घरबाट गिरफ्तार गरेको छ । इच्छा विपरीत चारजनाको समूहमा आएका आरोपितहरूले भदौ २३ गते जबरजस्ती घरबाट लगेर लुकाइ राखेको पीडितले बताइन । लुकाइ राखेको स्थानबाट भागेर भदौ २५ गते जिल्ला प्रहरी कार्यालयको सर्म्पर्कमा उनी पुगेकी थिइन । किशोरीका आमाबुवा कामको सिलसिलामा भारत भएकाले उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनी बालकल्याण मावि झुल्खेतमा कक्षा ११ मा अध्ययनरत छिन । घटनाको अनुसन्धान गरी मुद्दा प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शिवराज क्षेत्रीले बताए । घटनामा संलग्न अन्य दुईजनाको पनि खोजी भइरहेको छ । आदर्श के.सी

0 Comments