Incident Reports

Rape Case Registered

2014-09-15

Parsa, Balatkar Ko Arop Ma Mudha Darta. Police have arrested Aditya Kumar Jaiswal, 26, of India, currently living in Birgunj sub-metropolis-18 on charge of raping a 13-year-old girl. Police said that the accused raped the girl on September 14 after taking her to a junk yard which he was operating. He was arrested by the police on September 15 and a rape case has been registered against him. The victim's mother had lodged a complaint at district police office of Parsa on September 15 and the victim underwent a health checkup on the same day at Narayani sub-regional hospital. The district police office of Parsa said that the medical report of the victim is yet to come. KC Lamichhane एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले भारत बिहारको पूर्वी चम्पारण मोतीहारी जिल्ला मधुवन घर भई हाल वीरगञ्ज उमनपा-१८ मा व्यवसायी गरी बस्ने २६ वर्षीय आदित्यकुमार जयसवाललाई गिरफ्तार गरेको छ । आरोपितले भदौ २९ गते राती आफूले सञ्चालन गर्दै आएको कवाडको पसलमा पुर्‍याई फरार भएको प्रहरीले जनाएको छ । जयसवाललाई भदौ ३० गते गिरफ्तार गरी जबरजस्तीकरणी अर्न्तगत मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पीडितकी आमाले भदौ ३० गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । पीडितको नारायणी उपक्षेत्रीय अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण भएको छ । स्वास्थ्य परीक्षणको प्रतिवेदन आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । के.सी.लामिछाने

0 Comments