Incident Reports

Mother Killed by Son

2014-10-22

Lumbini, Rukum East, Bhume, Ward 7

Rukum, Chora dwara amako hatya. Rukum/October 22 Sunpura Budha, 55, of Mahat VDC-1 has been killed by her son, Dhan Prasad Budha, 28, on October 21. District Police Office, Rukum said that Sunpura was hacked to death by her son with a khukuri. Inspector Shivaraj Chhetri said that the accused was absconding. Police assumed that she was killed following a domestic dispute. Locals informed the police about the incident around 5 am as the incident had occurred around mid-night. Police team has left for the incident site, District Police Office said. Adarsha KC रुकुम । ०७१ कात्तिक ५ गते महत गाविस-१ की ५५ वर्षीया सुनपुरा बुढाको छोरा २८ वर्षीय धनप्रसाद बुढाले कात्तिक ४ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । आमाको हत्या गरी फरार रहेका बुढाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए । घरायसी विवादमा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना राति १२ बजे भएकाले ५ गते बिहान मात्र स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis