Incident Reports

Explosion near District Police Office

2014-11-03

Province 1, Ilam, Chulachuli

Taplejung, prahari karyalaya najik visfot. Taplejung/ November 3 A bomb disposal unit of Nepal Army has diffused a bomb planted at Parajuli Chok on November 3. The district police office is 20 m away from the incident site. Shree Bax Company of Nepal Army diffused the bomb at around 10 am. The type of bomb was not yet been identified. A pressure cooker bomb went off at around 9 pm near the gate of District Police Office on November 2. Nobody has taken the responsibility of the incident. The police have started investigation of the incident, DSP Megh Raj Kandel said. The bomb went off as soon after the regional administrator Dr Annapurna Nanda Sharma got off from a vehicle. Devraj Gurung ताप्लेजुङ । ०७१ कात्तिक १७ गते ताप्लेजुङ नगरपालिका-५ स्थित जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालयदेखि २० मिटरको दूरीमा रहेको पराजुली चोकमा राखिएको बम नेपाली सेनाले ०७१ कात्तिक १७ गते निस्त्रिmय पारेको छ । श्री श्रीबक्स गुल्मको डिस्पोज टोलीले बिहान १०ः५ बजेतिर सो बम निस्क्रिय पारेको हो । बम डिस्पोजको गर्ने क्रममा निकै ठूलो आवाजमा पड्किएको थियो । सो बमको प्रकार भने खुलेको छैन । यसैबीच जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालयको मुख्य गेटनजिक ०७१ कात्तिक १६ गते बेलुकी करीब ९ः४७ बजे प्रेसर कुकर बम विस्फोट भएको छ । विस्फोटको जिम्मा अझैसम्म कसैले लिएको छैन । विस्फोट कसले र किन गराएको हो भन्नेमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी मेघराज कडेँलले बताए । उनले भने, "गेटमै कुकर बम विस्फोट भयो । विस्फोट स्थलमा १० मिटर तार फेला परेको छ । अनुसन्धान जारी छ ।" प्रहरी कार्यालयबाट क्षेत्रीय प्रशासक डा. अन्नपूर्णनन्द शर्मा गाडीबाट निस्किएलगत्तै बम बिस्फोट गराइएको थियो । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis