Incident Reports

Son Accused of Killing Mother Remanded in Prison

2014-11-10

Rukum,amako hatya ko arop ma giraftaar. Rukum/November 10 District Court, Rukum has remanded Pramosan Budha aka Dhan Bahadur of Mahat VDC-1 on November 24. Budha has been accused of murdering his mother with a khukuri on October 21 and was arrested the next day. District judge Hemanta Rawal issued the order to remand in the District Prison, court registrar Lok Bahadur Hamal. Adarsha KC रुकुम । ०७१ कात्तिक २४ गते आफ्नै आमालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महत गाविस- १ का धनबहादुर भनेर चिनिने प्रमोसन बुढालाई जिल्ला अदालत रुकुमले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । आफ्नै आमाको हत्याका आरोपित बुढालाई कात्तिक २४ गते जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालतका श्रेस्तेदार लोकबहादुर हमालले जानकारी दिए । आरोपितले आमालाई खुकुरी प्रहार गरी कात्तिक ४ गते हत्या गरेको आरोपमा उनलाई कात्तिक ५ गते प्रहरीले गिरफ्तार गरेको थियो । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis