Incident Reports

Court slaps 2.5 years to accused of sexual abuse

2014-11-13

Madhes, Saptari, Mahadeva

Saptari, Balatkar prayash ghatana ka aropit lai adhai barsa jail. District court of Saptari has slapped 2.5 years to Satya Dev Yadav,21, of Babhanagamakatti VDC-6 on November 12. the accused was kept in custody in District Court from 6 August for investigation. The victim's grandfather reported District Police Office about the incident on September 12,2013 , the victim was taken for medical check up on the same day to district hospital. १६ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका बभनगामाकट्टी गाविस-६ का २१ वर्षीय सत्यदेव यादवलाई जिल्ला अदालतले कात्तिक २६ गते अढाइ वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुको इजलाशले राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई अढाइ वर्षकैद सजायको फैसला भएको जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतको आदेशले यादव ०७१ साउन १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । को. मधेपुरा गाविस-८ स्थित पोखरीमा कृष्णजन्माष्टमीका अवसरमा बनाएको कृष्णको माटाको मूर्ति बिर्सजन गर्न गएको बेला आरोपितले पीडितलाई ०७० भदौ १४ गते बलात्कार प्रयास गरेका थिए । पीडितका हजुरबुवाले जिल्ला प्रहरी कार्यालयमा ०७० भदौ १४ गते यादवविरुद्ध दिएको जबरजस्ती करणी उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालयले ०७० भदौ २७ गते दर्ता गरेको थियो । पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा ०७० भदौ २७ गते स्वास्थ्य परीक्षण भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments