Incident Reports

Two Arrested for Extorting 'Donation'

2014-12-01

Lumbini, Banke, Kohalpur

Banke,sayukt krantikari party ko naam ma chanda asuli gareko aaropma 2jana giraftaar. Banke/December 1 Area Police Office Kohalpur has arrested two persons on December 1 on charge of extorting 'donation' in the name of Samyukta Krantikari Party. APO Kohalpur said that Lalit Pahadi, 26, of Rokaya VDC-1 in Jajarkot and Man Bahadur Singh, 36, of Garkha VDC-7 in Jajarkot were arrested asking for donation at the Mahadevpuri-based Dipak Pressure Industry. Pahadi, identifying himself as the group's central general secretary and Singh, identifying himself as the Jajarkot district member of the group told police that they were collecting the amount for western bureau meeting of the group. According to police, the two were arrested by special bureau of police and APO Kohalpur following a tip off that they were collecting money in the name of donation. DSP Janak Bahadur Shahi of APO Kohalpur said that the police took control of the group's letter pad signed by RP Baral and its stamp. Binod Pandey बाँके । ०७१ मङ्सिर १५ गते संयुक्त क्रान्तिकारी पार्टीको नाममा चन्दा असुल गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले मङ्सिर १५ गते दुई जनालाई गिरफ्तार गरेको छ । आफूलाई उक्त पार्टीको केन्द्रीय महासचिव बताउने जाजरकोट जिल्ला रोकाया गाविस-१ का २६ वर्षीय ललित पहाडी र जाजरकोट जिल्ला सदस्य बताउने जाजरकोट जिल्ला गर्खा गाविस -७ का ३६ मानबहादुर सिंहलाई महादेवपुरीस्थित दिपक प्रेसर उद्योगमा चन्दा माग्दै गरेको अवस्थामा गिरफ्तार परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । पश्चिम ब्युरो बैठकका लागि आर्थिक सहयोग उठाएको गिरफ्तार दुईजनाले बयान दिएको प्रहरीले जानकारी गराएको छ । प्रहरी विशेष व्युरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले चन्दा उठाइ रहेको गोप्य सूचनाको आधारमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । उक्त पार्टीको लेटरप्याडमा आर.पी. बरालको हस्ताक्षर रहेको र लेटरप्याड, छापलगायतका सामग्री प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालयका डीएसपी जनकबहादुर शाहीले बताए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis