Incident Reports

UCPN-M Issues Death Threat to Journalist

2012-11-01

Karnali, Kalikot, Raskot

कालिकोट । कार्तिक १५ गते

फुकोट गाविस-  निवासी रेडियो नेपाल क्षेत्रीय प्रसारण सेवा सुर्खेतमा कार्यरत पत्रकार बसन्त विकलाई एनेकपा माआवादी निकट वाईसीएल इलाका कमिटी सदस्य कुल विक, नया विकलगायत सात जनाको समूहले ०६९ कात्तिक १३ गते मार्ने धम्की दिएको पीडितले बताएका छन् ।

 

दशै मनाउन घर बिदामा आएका विकलाई वैद्य पक्ष माओवादीमा लागेको आरोपमा मार्ने धम्की दिइएको पीडितको भनाइ छ ।

 

घटना पछि पीडित पत्रकार बिकले ०६९ कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा जीवनरक्षा साथै दोषीलाई कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।

 

घटनाका सम्बन्धमा कालिकोटका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर चिरञ्जिवी दाहलले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही गरिने प्रतिक्रिया दिए ।

कालीबहादुर मल्ल|

 

Kalikot/October 31

Journalist Basant BK of Phukot9 has accused that he was issued death threat by YCL area committee member Kul BK, Naya BK and UCPN-M cadres on October 29.

 

BK, who is working at the regional broadcasting service Surkhet of Radio Nepal, said that the UCPN-M cadres threatened him for joining CPN-M led by Mohan Baidhya.

 

The victim has filed a case at the District Police Office Kalikot on October 30 seeking life security and action against the culprits.

 

Inspector Chiranjibi Dahal of the DPO said that actions would be taken against the culprits following investigations.

Kali Bahadur Malla

0 Comments