Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-11-07

Karnali, Humla, Tanjakot, Ward 3

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताँजकोट गाउँपालिका–३ का १९ वर्षीय हेमन्त परियारलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले २०७९ कात्तिक २१ गते बलात्कार गरी गर्भ राखेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध २०८० वैशाख २३ गते छप्रेला प्रहरी चौकी ताँजाकोटमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भिमलाल भट्टराईले बताउनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २७ गते जिल्ला अस्पताल हुम्लामा गरिएको स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले बताउनु भएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments