Incident Reports

इन्धनको मूल्यवृद्धिविरुद्ध आयल निगमअगाडि प्रदर्शन

2023-08-17

Bagmati, Kathmandu, Kathmandu

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments