Incident Reports

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2023-08-20

Province 1, Taplejung, Yangwarak, Ward 3

पाथीभरा याङरवक गाउँपालिका-३ तिरिङ्गेकी ३४ वर्षीया चन्द्रकला कटुवालले कुटपिट गरेको आरोपमा २२ वर्षीया बुहारी बिपना कटुवालविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।

आरोपितले सासु आमालाई कुटपिट गरेको र सो विषयमा बुझन् ०८० भदौ २ गते माइती जाँदा किन बाठी भएर आइस् भन्दै बुहारीले भदौ ३ गते कुटपिट गरेको पीडितले बताउनु भयो ।

कुटपिटबाट नाकमा चोट लागेको र भदौ ३ गते जिल्ला अस्पतालमा उपचार गरिएको पीडितले बताउनु भयो ।

बुहारीले कुटपिट गरेको विषयमा आमाजु चन्द्रकलाले भदौ ३ गते महिला सेलमा उजुरी दिएको सेल इञ्चार्ज बविता दुलालले बताउनु भयो ।

घटनाका विषयमा अनुसन्धान गरी आवश्यक भए आरोपितलाई गिरफ्तार गर्ने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports