Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-08-23

Province 1, Jhapa, Damak, Ward 5

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका-५ यलम्बर चोकमा डेरा गरी बस्ने ४३ वर्षीय मोहनबहादुर राईलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई ०८० साउन १८ गते बलात्कार गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका-३ स्थायी घर भएका आरोपित राईलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल भद्रपुरमा भदौ ४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments