Incident Reports

Pressure Cooker Bomb Found

2012-11-04

Karnali, Kalikot, Khandachakra

कालिकोट । कात्तिक १८ गते

जिल्ला सदरमुकाम मान्मस्थित मष्टामाडु पेट्रोल पम्प नजिकै ०६९ कात्तिक १७ गते दिउँसो बेवारिसे अवस्थामा एक प्रेस कुकर बम भेटिएको छ । बम द्वन्द्वका समयमा तत्कालीन माओवादीले राखेको हुन सक्ने प्रहरीले बतायो । नेपाली सेनाको संग्राम सारदल गुल्म र जिल्ला प्रहरी कार्यालयको टोलीले ०६९ कात्तिक १८ गते बम निष्कृय पार्ने प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए ।

कालीबहादुर मल्ल

 

 Kalikot/November 3

An abandoned pressure cooker bomb has been found near Mastamandu petrol pump at the district headquarters Manma.

 

According to police, the Improvised Explosive Device (IED) might have been planted by Maoists during the conflict.

 

Chief District Officer Jagat Bahadur Basnet said that a joint team of Sardal Battalion of Nepal Army and district police office would defuse the bomb.

Kali Bahadur Malla

0 Comments

Related Reports
Related Trend Analysis