Incident Reports

काम गर्न भन्दै भारत जान लागेका ​चार किशोरीको बेलहिया नाकाबाट उद्दार

2016-05-18

Lumbini, Rupandehi, Omsatiya

रुपन्देहीको नेपाल भारत सीमा नाका बेलहियाबाट भारत गइरहेका चार किशोरीको उद्दार गरिएको छ । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार आफन्त बिना नै भारत तर्फ रोजगारीका लागि भन्दै हिँडेका ४ जना किशोरीलाई के आइ नेपाल नामक संस्थाको सहयोगमा उद्दार गरिएको हो । रसुवा भोर्ले-२ कि १९ वर्षकी समा तामाङ, १८ वर्षकी रीता तामाङ तथा बाग्लुङ्ग दुर्गातुडाडा-५ का नाम नखुलेका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 4
Female Abducted 4
Youth Abducted 4
National/Online Media

0 Comments