Incident Reports

One Tortured in Illegal Detention

2012-11-21

सिन्धुपाल्चोक । मंसिर ६ गते

सेलाङ गाविस- की चुकुमारी बस्नेतले आफ्नो छोरा गणेश बस्नेतलाई प्रहरीले गैरकानुनी थुनामा राखी यातना दिएको भन्दै ०६९ मंसिर गते जिल्ला प्रहरी कार्यालयविरुद्ध जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराएकी छिन्

 

आज विहान अदालत पुगेर मुद्दा दर्ता गरेर फर्केकी चुकुमारीको भनाई अनुसार मंसिर गते घरमा बसिरहेको आफ्नो छोरा गणेशलाई  चोरीको आरोप लगाएर प्रहरीले विनापूर्जी गिरफ्तार गरेकोमा मंसिर गतेसम्म अदालतमा उपस्थित नै नगराई प्रहरी हिरासतमा राखी कसैलाई भेटघाट गर्न समेत नदिई यातना दिएकोले बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गरेको हो

 

जिल्ला प्रहरी कार्यालयलाई पटकपटक विना कसुर प्रमाण वेगर धेरै समयसम्म थुनामा नराख्न अनुरोध गर्दापनि सुनुवाई नभएपछि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराउन पीडित पक्षलाई आफूले सल्लाह दिएको अधिवक्ता पुन्य खनालले बताए

नातीबावु धिताल

 

Sindhupalchok/November 20

Ganesh Basnet, 22, of Selang7 has been tortured in the custody of the District Police Office. He has not been presented to judicial body until November 20.

 

Basnet was arrested on charge of thievery on November 16.

 

According to former chairperson of district BAR and advocate Punya Khanal, the victim sustained bruises all over his body due to the torture. He said that preparations were on to file a writ of habeas corpus.

 

The victim's relatives said that he was arrested on charge of stealing from the house of one Gyanendra Bikram of same place. They added that the police has not allowed anyone to meet him.

Natibabu Dhital

0 Comments