Incident Reports

Two including principal of school arrested on charge of attempted trafficking

2016-06-06

Police has arrested the principal and a teacher of Panchakanya primary school in Jhagare of Nilkantha municipality-10 on charge of attempting to traffic two female teachers of the same school. According to DPO, principal Ram Prashad Rijal and teacher Dhruba Rijal were arrested by the police on the basis of an oral complaint lodged by the victims at police on June 3, stating that the arrested duo attempted to traffic them by calling them to district headquarter on the pretext of collecting salary. The arrested have however, maintained innocence. They are being held into custody for further investigation on orders of the court. आफ्नै विद्यालयका दुई शिक्षिकालाई बेच्न खोजेको आरोपमा धादिङको नीलकण्ठ नगरपालिका–१० झगरेको पञ्चकन्या प्राविका प्रधानाध्यापकसहित दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजाल र शिक्षक ध्रुब रिजालले शिक्षिकालाई सदरमुकाममा तलब लिन बोलाएर बेच्न लैजान लागेको आरोपमा पीडितले उजुरी गरेपछि पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडितले शुक्रबार मौखिक उजुरी गरेपछि जेठ २२ गते प्रहरीले दुवै शिक्षकलाई पक्राउ गरेको हो । आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । तर आरोपित शिक्षकहरुले आफुहरुमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।

0 Comments