Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी दर्ता

2016-06-24

Bagmati, Nuwakot, Bidur

 ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ९ गते उजुरी दर्ता भएको छ । पीडित महिलाले असार ७ गते राति आफूलाई बलात्कार गरेको भन्दै विदुर नपा-४ का ३१ वर्षीय विनोद रिमाल, ३६ वर्षीय दिनेश घले र २५ वर्षीय प्रेम थापाविरुद्ध उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जितेन्द्र बस्नेतले जानकारी दिए । प्रहरीले दिनेश घले र विनोद रिमाललाई पीडितको मौखिक उजुरीका आधारमा असार ८ गते गिरफ्तार गरेको र प्रेम थापा फरार भएको जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ८ गते जिल्ला अस्पताल त्रिशूलीमा भएको पनि प्रहरीले जनाएको छ । नवदीप श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments