Incident Reports

कागेश्वोरी मनहरामा २ समुहबीच झडप हुँदा २ जना गम्भिर घाइते

2016-06-25

Bagmati, Kathmandu, Kathmandu, Ward 1

काठमाडौंको कागेश्वरी मनहारा नगरपालिकाको आशापुरी टोलेमा शनिबार दुईजनाले लाठी र कुदाईले आक्रमण गरे पछि दुईजना गम्भीर घाइते भए। सडक विस्तारका मुद्दामा बिदुर केसी (४६) र कुल बहादुर केसी (४८)ले आशापुरी तोले सुधर समिति सदस्य दिर्घ बहादुर खड्का र राजेश बस्नेतललाई कुटपिट गरेको प्रहरीले जनाएको छ। खड्कालाई पेप्सी कोलाको मदरल्याण्ड अस्पतालमा लगिएको छ र बस्नेतलाई थप उपचारको लागि अन्नपुर न्युरो अस्पताल, मैथिघर रेफर गरिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports