Incident Reports

पत्रकारलाई ज्यान मार्ने धम्की lJournalist Threatened of Death

2013-03-04

बारा । फागुन २४ गते

डुमरवाना गाविस-७ का साप्ताहिक विमर्शका पत्रकार ४० वर्षीय हरिदेव खरेललाई ०६९ फागुन २१ गते नचिनेका आठ दश जनाको सङ्ख्यामा रहेको एक समूहले उनको घरमा गई ज्यान मार्ने धम्की दिएको छ ।

पत्रकार खरेलले शान्ति सुरक्षाका लागि ०६९ फागुन २२ गते स्थानीय प्रशासनमा उजुरी दिएका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धम्कीप्रति नेपाल पत्रकार महासङ्घले फागुन २३ गते एक विज्ञप्ति जारी गरी स्वातन्त्रता पूर्वक लेख्न, बोल्न र बाँच्न पाउने सबैको अधिकार भएको भन्दै ज्यान मार्ने धम्की दिने सो समूहको पहिचान गरी कारबाही गर्न र पत्रकार खरेलको जीउँधनको सुरक्षा दिन स्थानीय प्रशासनसँग माग गरेको छ ।

लक्ष्मीसाह सोनार

Bara/March 7 Journalist Hari Dev Kharel, 40, of Dumarwana7 has been threatened by a group of about 10 unidentified men on March 4.

The group issued the death threat in his home. Kharel is associated with Bimarsha Weekly.

He has registered a complaint at the local administration on March 5 demanding security. Police said that investigation was ongoing into the incident.

Federation of Nepali Journalists (FNJ) district chapter has urged the administration to identify and take action against the group, issuing a press statement on March 6.


Lakshimi Sah Sonar

0 Comments