Incident Reports

बालिका बलात्कार प्रयासका आरोपितविरुद्ध मुद्दा दर्ता lMan Charged with Rape Attempt of Minor

2013-03-04

 

झापा । फागुन २३ गते

 

एक ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा भारत किशनगञ्ज घरभई अनारमनी गाविस-४ भद्रपुररोडमा बस्ने २२ वर्षीय राहुल दासविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०६९ फागुन २२ गते मुद्दा दर्ता गरेको छ ।

 

घटना विवरणका अनुसार, आरोपितले पीडित बालिकालाई ०६९ फागुन २१ गते साँझ घर छेउमा खेलिरहेको समयमा नजिकैको खेतमा लगेर बलात्कार प्रयास गर्दा पीडित चिच्याएपछि पीडितकी आमाले बालिकाको उद्धार गरेकी थिईन् ।

 

आरोपितलाई ०६९ फागुन २१ बेलुका बिर्तामोड इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको थियो । बालिकाको स्वास्थ्य परीक्षण भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा ०६९ फागुन २२ गते भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका असई कृष्ण श्रेष्ठले बताए । अर्जुन बस्नेत

 

Jhapa/March 6

Police have filed a case of rape attempt against Rahul Das, 22, of Kishangunj, India and currently staying in Bhadrapur road in Anarmani4 on March 5.

 

The accused had attempted to rape a 6-year-old girl on March 4 after taking to a nearby field. Her mother rescued her responding to her scream.

 

Area Police Office Birtamod arrested the accused on March 4.

 

ASI Krishna Shreshta of the APO Birtamod said that the medical check-up of the victim was conducted in Bhadrapur-based Mechi Zonal Hospital on March 5.

Arjun Basnet

0 Comments