Incident Reports

Radio Rasuwa chairman arrested for broadcasting news on protest

2016-08-03

Bagmati, Rasuwa, Gosaikunda

Police have arrested Dipak Lama, chairman of Radio Rasuwa for broadcasting with high priority, the news related to the recent protest announced by locals of Dhunche against federal restructuring of local level. Locals of Dhunche had announced bandh against the local level restructuring in Rasuwa from Monday. Two political leaders were severely injured on Saturday, when the locals resorted to attack on the participants comprising of local political leaders, government authorities and locals in a discussion program being held at Dhunche. Police were looking for Lama following the broadcast of the news. However, police immediately took him under control after he surrendered to the police. Meanwhile, issuing press releases, FNJ Rasuwa, Press Council, Press Chautari and other Press unions have denounced Lama's arrest. स्थानीय तहको पुनर्संरचनामा गाउँपालिकाको संख्या तथा सिमाना निर्धारणको विषयलाई लिएर धुन्चेवासीले गरेको आन्दोलनको समाचार बजाएको आरोपमा प्रहरीले रेडियो रसुवाका अध्यक्ष दीपक लामालाई पक्राउ गरेको छ । धुन्चेवासीले सोमबारदेखि गरेको रसुवा बन्दलाई पहिलो प्राथमिकता दिई समाचार प्रसारण गरेको आरोप लगाउँदै बुधबार साँझ लामालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय तहको पुनर्संरचनामा गाउँपालिकाको संख्या तथा सिमाना निर्धारणको क्रममा शनिबार जिविसमा भएको झडपमा दुई नेता घाइते भएका थिए । घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरेपछि लामा प्रहरीसमक्ष उपस्थित भएका थिए । प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिएको थियो । पत्रकार महासंघ रसुवाका सदस्यसमेत रहेका लामालाई पक्राउ गरेसँगै रेडियो रसुवा, पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियनलगायतले रसुवा प्रशासनको ध्यानाकर्षण गराएका छन् । ती संस्थाले छुट्टाछुट्टै विज्ञप्तिमार्फत पक्राउको भत्र्सना गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown

0 Comments