Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-06

Uddav Pokhrel ६ वर्षीया बालिकालाई बालात्कार गरेको आरोपमा प्रहरीले साउन २४ गते १३ वर्षीय एक बालकलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर ललनप्रसाद कुर्मीका अनुसार आरोपित बालकलाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा राखिएको छ । पीडित बालिकालाई साउन २२ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा साउन २३ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments