Incident Reports

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-08-11

Lumbini, Banke, Rapti Sonari, Ward 2

Binod Pandey २७ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा कचनापुर गाविस-५ का १८ वर्षीय तिर्थमान थारु र १६ वर्षीय दुई जना बालक गरी तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले साउन २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २७ गते आरोपितहरूले सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले साउन २८ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थील जानकारी दिए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments