Incident Reports

मोरङमा चक्कु प्रहारबाट एक महिलाको मृत्‍यु, चक्कु प्रहार गर्ने प्रहरीद्वारा पक्राउ

2016-08-13

Province 1, Morang, Pathari Shanishchare, Ward 2

 पथरी शनिश्चरे नगरपालिका–१० बस्ने २१ वर्षीया समिक्षा कार्कीको धारिलो हतियार छुरा प्रहारबाट मृत्यु भएको छ । उनलाई शनिबार सोही नगरपालिका–११ बस्ने ३१ वर्षीय दिलिप घतानी (बि.क.)ले उनकै घरमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले धरान घोपा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि अभियुक्त घतानीले समेत बिष सेवन गरेकोले उपचारको लागि पथरी अस्पताल हुँदै थप उपचारको लागि धरान घोपा अस्पतालमा लगिएको छ । उनले धारिलो हतियार प्रहार गर्नुको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments