Incident Reports

पत्नीको हत्या गरेर आत्महत्या

2016-08-14

बैतडीका एक युवकले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन । आइतबार पाटन नगरपालिका–९ कुलडाका २६ बर्षीय कमल बोहराले पत्नी बिन्दुको हत्या गरेर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए । पती पत्नीबीचको घरायसी बिबादपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1

0 Comments