Incident Reports

बन्दुकसहित पक्राउ ।

2016-08-17

Province 1, Terhathum, Aathrai, Ward 6

तेरथुमको चुहानडॉडा - ०९ का ३५ वर्षीय मिलन कन्दंग्वालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी स्थानीय हस्तबहादुर कन्दंग्वालाई कुटपिट तथा भरुवा बन्दुक ताकेको आरोपमा प्रहरी चौकी चुहानडॉडाबाट खटिएको टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । पक्राउ परेका कन्दंग्वालाई इलाका प्रहरी कार्यालय आठराईमा राखि थप अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports