Incident Reports

Court sentences 13 years for rapist

2016-01-02

The District Court of Surkhet has ordered to sentence Bhim Bahadur Saru Magar,30 of Lekhgaun VDC-6 for 13 years on charge of finding him guilty on raping 15-years-old mentally retarded girl. A single bench of District Court judge Krishna Jung Shah has given a verdict regarding the case on August 16. The victim’s party had lodged a complaint at police office on January 9 on accusing him of raping a girl on January 2. The accused was arrested on same day by police and lodged a case against him. Meanwhile, the court has also ordered to sentence victim’s mother for one month on charge of giving a false letter of confession. She gave a false statement in letter of confession with the intention to free the accused despite of police complaint and health check up proof according to the court. She was sentenced for one month on charge of giving false letter of confession. Durga Thapa १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै लेखगाउँ गाविस-६ का ३० वर्षीय भिमबहादुर सारुमगरलाई अदालतले १३ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले साउन ३२ गते उक्त फैसला गरेको हो । अदालतले सारुमगरलाई बलात्कारको आरोपमा आठ तथा बालिका सुस्त मनस्थितिकी भएकोमा थप पाँच वर्षगरी १३ वर्षकैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्र मल्लले बताए । पीडित बालिकालाई सारुमगरले ०७२ पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २५ गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले सारुमगरलाई पुस २५ गते नै गिरफ्तार गरेर मुद्दा चलाएको थियो । यसैगरी पीडित बालिकाकी आमाले अदालतमा गरेको बकपत्रमा झुटो व्यहोरा लेखाएको भन्दै अदालतले पीडितकी आमालाई समेत एक महिना कैद सजाय हुने फैसला गरेको छ । ‘प्रहरी कार्यालयमा दिएको सुरुको जाहेरी र त्यसलाई पुष्टि गर्ने अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका प्रमाण मिल्दामिल्दै आरोपितलाई उन्मूक्ति दिने उद्देश्यले अदालतमा झुटो व्यहोरा लेखाएको पाइयो’-जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्र मल्लले भने । उनले इन्सेक जिल्ला प्रतिनिधिसँग भने-‘अदालतमा दिइएको बकपत्रमा झुटो व्यहोरा लेखाएकाले पीडितकी आमालाई एक महिनाको कैद सजाय सुनाइएको हो ।’ अतिरिक्त जिल्ला न्यायाधीश शाहले गरेको फैसलामा भनिएको छ, ‘जाहेरवालाले अदालतमा गरेको बकपत्रमा झुटो व्यहोरा लेखाएको हुँदा निजलाई एक महिना कैद सजायका लागि जिल्ला कारागार चलान गर्नु ।’ दुर्गा थापा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments