Incident Reports

अपहरणमा परेकी बालिकाको उद्वार

2016-08-17

सप्तरीको नर्घो गाबिसबाट बुधबार बेलुकी अपहरणमा परेकी सात वर्षीया सन्तोषी मण्डललाई भारतबाट सकुशल मुक्त गरिएको छ। नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा बालिकालाई बिहारको मधुवनी जिल्लाबाट मुक्त गरिएको छ । घटनामा संलग्न सात जनाको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports