Incident Reports

Missing man found dead

2016-08-18

Province 1, Solukhumbu, Dudhkoshi, Ward 6

A missing man has been found dead in a community forest of Baku VDC-5 of Solukhumbu. The deceased has been identified as a Tulsi Niraula, 51, residence of Baku VDC-6. Niraula went missing around 8 pm yesterday. Police has arrested four people in suspicion of Niraula murder. According to the police, they received the missing complaint of the deceased yesterday and found his dead body today in the morning. They are further investigating into the case. सोलुखुम्बु—सोलुखुम्बुको बाकुमा एक पुरुषको शव भेटिएको छ। बाकु–६ बस्ने वर्ष ५१ का तुलसी निरौलाको शव बाकु–५ स्थित सामुदायिक वनको रुखमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको हो। उनी हिजो राति करिब ८ बजेदेखि हराइरहेका थिए। निरौलाको हत्या भएको आशङ्कामा अनुसन्धानका लागि प्रहरीले चारजनालाई पक्राउ गरेको छ। निरौला राति अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो। खबरपछि प्रहरीले बाकु–५ स्थित जङ्गलमा आज बिहान शव फेला पारेको हो। शव परीक्षणका लागि सल्लेरी ल्याइदै गरेको र थप अनुसन्धानका लागि पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यलय ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1

0 Comments