Incident Reports

ढुंगाले हानी चालकको हत्या गर्ने चार जना पक्राउ

2016-08-18

Lumbini, Dang, Tulsipur, Ward 15

८ मंगरीगाउँका २६ वर्षीय हिरामणि चौधरीको हत्याको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ वर्षीय राजन र मनोज चौधरी, २७ वर्षीय रामबहादुर चौधरी र २९ वर्षीय चन्द्रवीर चौधरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो। जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना बसेर मदिरा सेवन गरेको र त्यही बाटो भएर हिरामणि चौधरी घर जाँदै गर्दा ढुङ्गाले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताएका छन्। बगौसीमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरीसहित युवाबीच सामान्य विषयमा विवाद हँुदा उनीहरुले हिरामणिलाई ढुंगाले प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेको एसपी सिंहले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports