Incident Reports

बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

2016-06-14

Province 1, Udayapur, Triyuga, Ward 13

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका त्रियुगा नपा-५ वेहेडवाका ३५ वर्षीय शुभकरण चौधरीलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले चौधरीलाई कैदसँगै पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । पीडित महिलालाई चौधरीले ०७३ जेठ ३२ गते बलात्कार गरेको भन्दै पीडितले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १ गते जिल्ला अस्पतालमा गरिएको थियो । प्रहरीले चौधरीलाई असार १ गते गिरफ्तार गरेको थियो । चौधरीलाई यसअघि अदालतले असार २७ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments