Incident Reports

बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला

2016-03-02

Bagmati, Makawanpur, Hetauda, Ward 8

अपाङ्गता भएकी २५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उमनपा-८ का ३७ वर्षीय गणेश दवाडीलाई पाँच वर्षकैदको फैसला गरेको छ । उक्त फैसलामा पीडकवाट पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ । न्यायाधीश दयाराम ढकालको भदौ १५ गते बसेको इजलासले उक्त फैसला गरेको अदालतले जनाएको छ । पीडित महिलालाई ०७२ फागुन १९ गते बलात्कार गरेको आरोपमा दवाडीविरुद्ध पीडितले फागुन २० गते प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरी परेपछि प्रहरीले दवाडीलाई ०७२ फागुन २४ गते कलैयाबाट गिरफ्तार गरेर हेटौँडा ल्याएको थियो । जिल्ला अदालतले ०७२ चैत २९ गते दवाडीलाई पूर्पक्षका लागि थुनामा राख्न भीमफेदी कारागार पठाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण ०७२ फागुन २४ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments