Incident Reports

Local goon injured in police firing

2016-09-09

Lumbini, Dang, Tulsipur

A local goon, who was involved in an extortion racket in Tulsipur area of Dang was injured when police shot him during confrontation on Friday night. Superintendent of police Dhiraj Pratap singh said the gun battle ensued after a police patrol came under attack of the gang of six persons wielding knives. Dan Bahadur Budha Magar, 27, of Rampur-9 was shot by police, five of his associates Ramesh Adhikari, Kiran Pokharel, Upendra Giri, Bhimsen Budha and Sagar Shrestha were also arrested from the scene. SP Singh said the same gang had been extorting local business owners in Tulsipur. दाङमा प्रहरीको गोली प्रहारबाट एक घाइते भएका छन् । गोली लागेर रामपुर–९ का २७ वर्षीय दानवहादुर बुढा घाइते भएका हुन् । गएराति तुलसीपुर–१५ ग्वारखोलानजिक केही व्यक्तिहरुले ड्यूटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार गर्न थालेपछि प्रतिरक्षाका लागि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको अहिले राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको एसपी सिंहले जानकारी दिए । प्रहरीले गुण्डागर्दीमा संलग्न रहेको भन्दै अन्य पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामपुर–९ का २१ वर्षीय रमेश अधिकारी, २२ वर्षीय किरण पोख्रेल, २० वर्षीय उपेन्द्र गिरी, २३ वर्षीय भीमसेन बुढा र तुलसीपुर–१५ का ३३ वर्षीय सागर श्रेष्ठ छन् । उनीहरुको साथबाट दुई थान खुकुरी बरामद भएको एसपी सिंहले बताए । उनीहरु फोनमा धम्की दिई व्यापारीहरुबाट रकम असुली गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violence during arrest/detention
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth youth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
Police website , National/Online Media

0 Comments