Incident Reports

छोरीलाई जबर्जस्ती गर्ने बाबु पक्राउ

2016-08-31

आफ्नै छोरीलाई यौन शोषण गर्ने यौन एक बाबुलाई महिला सन्जालले पक्राउ गरी प्रहरिलाई बुझाएको छ । पुनर्वास नगरपालिका १२ आ आइ बि आर डि सुकुम्बासीवस्तिका ३६ वर्षिय भिम बहादुर कामिलाई नियन्त्रणमा लिएको हो उनका छिमेकिहरुले महिला सन्जाललाई जानकारी गराएपछी महिलाहरुले पक्राउ गरी प्रहरिलाई बुझाएका थिए । पीडित विनिताले आफ्नै विगत २ वर्ष देखी धम्क्याउदै यौन शोषण गर्दै आएको बताइन् । कामिका परिवारले जबर्जस्ती गरेको देखेको बाटएका छन् । आफुहरुलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेकाले बाबुको कर्तुत बाहिर ल्याउन नसकेको ब्ताए । कामिकी श्रीमती बैदेशिक रोजगारिमा गएकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1

0 Comments