Incident Reports

झगडा गरेको भन्दै शिक्षक र पत्नी माथि आक्रमण

2016-08-14

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

शिक्षक भएर पनि गाउँलेसँग पटकपटक झगडा गरेको भन्दै शिक्षक खड्कालाई पछिल्लोपटक साउन ३० गते खेतमा पानी लगाउन गएको अवस्थामा स्थानीयले आक्रमण गरेका थिए। स्थानीय खम्बबहादुर खड्का र उनका छोरा दिनेशले शिक्षक खड्का र उनकी पत्नी रत्नकुमारीलाई आक्रमण गरी घाइते बनाएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports