Incident Reports

3 teenagers arrested on charge of loot

2016-09-11

Police have arrested 3 people in the case of robbery that took place near Gandak canal. All of them are under 17 years old. Organizing a press meet today (Sep 12), they were made public by the police. A group of 5-7 people robbed Tata Mobile of number Ko.1.cha 4252 on Sunday. Driver was also beaten by them. They looted 1 mobile phone and Rs 3200. Resident of Bahuria-3, Ram Kumar Patel, Jata Shankar and resident of Birgunj-17 Pipara, Raja Babu Patel were arrested by police. प्रस, वीरगंज, २७ भदौ गण्डक नहरमा दिउँसै लुटपाट गर्ने समूहमध्ये प्रहरीले तीनजनालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्पत् सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा, बहुअरी–३ बस्ने रामकुमार पटेल, जटाशङ्कर पटेल, वीरगंज–१७ पिपरा निवासी राजाबाबू पटेल रहेको प्रहरी उपरीक्ष्Fक डा. राजुबाबू श्रेष्ठले जानकारी गराए । वीउमनपा–२४ मा रहेको चन्दन लुब्रिकेन्ट वर्कशपबाट मोबिल लिई गण्डक चोक हुँदै वीरगंज बसपार्क आउने क्रममा को.१ च ४२५२ नं.को टाटा मोबाइल गाडी रोकी ५/७ जनाको समूहले चालकलाई कुटपिट गर्नुका साथै लुटपाट गरेको प्रहरीले जानकारी गराएको छ । गाडीचालक सुनसरी, दुहबी, भलुवा नपा–५ बस्ने नारायण साहलाई लुटेरा समूहले आइतवार दिउँसो गण्डकचोकदेखि पश्चिमपट्टि ५ सय मिटरको दूरीमा रोकी चालक साहलाई कुटपिट गरी उनीसँग रहेको १ थान मोबाइल र ३२ सय नगद लुटपाट गरेकोमा सोही आरोपमा उनीहरूलाई हिजो राति पक्राउ गरेको प्रउ डा. श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजबिन भइरहेको प्रहरीले जानकारी गराएको छ । लुटेको मोबाइलसहित चार थान मोबाइल, नगद ९ हजार ५ सय बरामद गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments