Incident Reports

Six women arrested for gang fight at Balkumari restaurant

2016-09-21

Bagmati, Lalitpur, Mahalaxmi, Ward 2

Police said they have arrested six women, who allegedly scuffled with each other under the influence of alcohol, at the Goodwill Restaurant and Dance Bar in Balkumari of Lalitpur Sub-Metropolitan City, on Wednesday. Police identified the arrestees as Resma Thokar (21) of Makawanpur; Shreya Tamang (18) of Sindupalchok; Sophia Tamang (18) of Kathmandu; Sanju Gurung of Chitwan; Laxmi Chhetri (19) of Chitwan and Anu Gurung (25) of Kalilai districts. The Metropolitan Police Range, Lalitpur, said they are being investigated in connection to a public offence case. ललितपुरमा युवतीहरुको समूहबीच 'ग्याङ फाइट' भएको छ। बुधवार राति बालकुमारीस्थित गुडविल डान्स बारमा मदिरा सेवन गरेका युवतीहरुका दुई समूहबीच ‘ग्याङ फाइट’ भएको हो। मदिरा सेवन गरेर ग्याङ फाइटमा उत्रिएका युवतीहरुको दुई समूहबीच बियरका बोतलले एकापसमा हानाहान भएको थियो। डान्स बारमा ग्याङ फाइट भइरहेको सूचना पाएलगत्तै गएको महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीको टोलीले सातजना युवतीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर यादवले जानकारी दिए। डिएसपी यादवका अनुसार ‘ग्याङ फाइट’मा संलग्न अनु गुरुङ, श्रीया तामाङ, सन्जु गरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। ग्याङ फाइटमा उत्रिएका युवतीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाइएको डिएसपी यादवले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation Mob (only Perpetrator)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments