Incident Reports

बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ

2016-09-23

Lumbini, Bardiya, Barbardiya

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ। निजले बिहीबार राति सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर शुक्रबार प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएकाे छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments