Incident Reports

Junior policeman hits constable, disrespects chain of command

2016-09-04

Madhes, Parsa, Pokhariya

Junior policeman Prabin Shriwastab beat his senior Ram Binod Jha, a police constable on Sunday during a meeting at Pokhariya. There were around a hundred people in the meeting. The junior policeman hit the constable saying senior constable obstructed smuggler whom the former had assisted. The constable has lodged complaint against the junior policeman at District Police Office Parsa. SP of Police said, "If junior policeman is found guilty, action against him will be taken within 24 hours." नागरिक बीचमा हतियार सहित बसेर सेवा प्रदान गर्ने नेपाल प्रहरीका एक कर्मचारी चेन ओफ कमाण्ड बाहिर गएर एक तह माथिको कर्मचारीलाई कुटेका छन्। घटना आइतवर देउसो २ बजेको हो। इलाका प्रहरी कार्यालय पोखरियामा लम्हारिया र आस्बारी गाउँका फरक-फरक घटना सम्बन्धमा छलफल चलिरहेको थियो। सैयॊ मान्छे छलफलमा सहभागी थिए। त्येसैबिच इप्रकाका धुमुवा प्रहरी जवान प्रविन श्रीवास्तबले प्रहरी हावालदार राम विनोद झालाई एक्कासी आएर कुटेपछि त्यहाँ उपस्थित स्थानीय छक्क परे। आफुले लाइन दिएको तस्करलाई अबरोध पुर्याएको भन्दै उनले हवल्दारलाई कुटी रख्दा स्थानीय मात्र होइन, घटनाबाट इलाका प्रहरीका कर्मचारी पनि चकित भए। घटनापछि प्रहरी निरीक्षयक चत्र बहादुर शाहले त्यो सबै हेर्ने जिम्मेवारी श्रीवास्तव लाइ दिएछि त्यसमा किन अबरोध पुर्याउनु भन्दै उल्टै झालाई झापरेपछि अन्य प्रहरी पनि चेन अफ कमाण्ड विरुद्ध काम भएको भन्दै रुष्ठ छन्। मामिलालाई सामसुम पार्ने प्रहरी निरीक्षक र सहायक निरीक्षकले सबै कर्मचारीलै ढाका टोपी सहित पेश गराएर दुई घण्टा क्लास लिएका थिए। सूर्यास्तसम्म चलेको व्रिफ़िङ्गबाट मामिला सामसुम भएन। सोमबार घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले सुइँको पायो। जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृत अनुसार वर्दिमै आएका पिडित हवल्दारले आफ्नो व्येथा मौखिक उजुरीको रुपमा सुनाएर फर्केका छन्। जिल्ला प्रहरीले दोषी प्रहरी जवानलाई तत्काल रवाना गर्न इलाकालाई निर्देशन दिएको ति अधिकृत ले बताएका छन्। घटनाको बचाऊ गर्दै पर्साका प्रहरी उपरीक्षयक राजुबाबु श्रेष्ठले भने आफुलाई कुनै जानकारी नै नभएको दावी गरे । मलाई त त्यस्तो घटनाबारे थाहा भएन । कहिलेकहिँ स्थानीय समस्या स्थानीय प्रहरीले नै मिलाउने गरेको छन् । एसपी श्रेष्ठले भने डरले खबर नगरेको पनि हुन सक्छ। प्रहरीले गल्ति गरेको प्रमाणित भयो भने २४ घण्टा भित्र कारवाही गर्ने उनको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments