Incident Reports

One nabbed for raping minor girl

2016-09-24

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 16

Police on Tuesday apprehended a man for allegedly raping a 11-year-old girl, from Pepsicola. The suspect has been identified as Ghanashyam Aryal aka Nabin (26) of Khotang and currently residing at Bansbari, KMC-3. Aryal had raped the girl of Syaule-8, Sindhupalchok and presently living at Pasikot, Budhanilakantha-5. According to the victim, she was raped by Aryal time and again. Police said that they are looking into the case. बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय नबिन भन्ने घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ । अर्यालले सिन्धुपाल्चोक स्याउले–८ घर भई बुढानिलकण्ठ नगरपालिका–५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको बताइएको छ । बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागी मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटक पटक करणी गरेको भनी बताएकी थिइन् । तत्काल फरार रहेका अर्याललाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments