Incident Reports

Accused human trafficker arrested

2016-09-29

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

Police have arrested 30 years old Arjun Prasad Sharma of Pokhara sub-metropolis-6 on September 26 on charge of attempting to traffick a 19-year-old woman in India. The victim’s family had lodged a complaint at police office on September 22 after the woman was able to flee from India. She was duped for better job in India by the accused. He was arrested based on the complaint lodged by the victim’s family on September 26 for investigation according to DSP Gajusiddhi Bajracharya of District Police Office. एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर आएको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०७३ असोज ६ गते उजुरी दिएका थिए । पीडितका आफन्तले दिएको उजुरीका आधारमा आरोपितलाई असोज १० गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्दी बज्राचार्यले बताए ।

0 Comments