Incident Reports

Demanded to action against those vandalizing FM tower

2016-09-27

Province 1, Khotang, Rupakot Majhuwagadhi

The Federation of Nepal Journalists Association (FNJ) and concerned media hub of the district have demanded to take action against those involved in vandalizing Halesi FM radio tower and generator at Diktel of Khotang. The federation has demanded to take action while releasing a press statement on September 28. An unidentified group of people have vandalized the tower and generator costing more than Rs 150,000 according to station manager Uttam Chaulagain. Tecnician D.B Tamang of Tower said that an unidentified group of people smashed the glass, entered the station and vandelized while he was in Diktel Bazar to get petrol. Police said that two generators, filter, fuel tank, wires and other physical properties were destroyed in an incident. The statement released by FNJ Khotang condemned the incident and demanded to take action by identifying the guilt. खोटाङको दिक्तेलस्थित हलेसी एफएम रेडियोको टावर र जेनरेटरमा अज्ञात समूहले तोडफोड गरी भौतिक क्षति पुर्‍याएको विरोधमा सम्बन्धित सञ्चारगृह र नेपाल पत्रकार महासङ्घ खोटाङ्ले असोज १२ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नको पहिचान गरी कारबाही गर्न माग गरेको छ । उक्त एफएमको मुढेमा रहेको टावरमा अपरिचित व्यक्तिहरूको समूहले असोज ११ गते टावर र जेनरेटरमा तोडफोड गर्दा १ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको एफएमका स्टेशन म्यानेजर उत्तम चौलागार्इंले बताए । टावरका प्राविधिक डिबी तामाङ पेट्रोल लिन दिक्तेल बजार गएको मौकामा भवनको झ्याल फुटाएर एफएमको जेनेरेटर तोडफोड गरेको तामाङले बताएका छन् । तोडफोडका कारण एफएमको दुई ओटा जेनरेटरको मोटर, फिल्टर, इन्धनको ट्याङ्की, तार लगायतमा क्षति पुगेको र दोषी पत्ता लगाई कारबाहीको मागसहित सम्बन्धित पक्षबाट निवेदन आएकोले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दमन राईले भने-‘खराब मानसिकता भएका व्यक्तिले आफ्नो कमजोरी ढाकछोपका नाममा सञ्चार माध्यममाथि आक्रमण गर्ने गरेको उल्लेख गर्दै यो घटनाले पत्रकारलाई त्रसित नभइ खराब प्रवृत्तिका विरुद्ध लड्न झनै दृढ बनाएको छ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total damaged Buildings 1
National/Online Media , INSEC

0 Comments

Related Reports
Related Trend Analysis